Freedom Chautary
Freedom Chautary
33. बिज्ञापन कानुन कस्तो बन्नु पर्ने हो?
/
नेपालमा बिज्ञापन क्षेत्रलाई नियमन गर्न एक बिशेष कानुन बन्दैछ।बिज्ञपनदाता,बिज्ञापन एजेन्ट, बिज्ञापन प्रसारण गर्ने मिडिया र उपभोक्ता, ४ पक्ष प्रत्यक्ष जोडिने यो बिषय खासमा ब्यापारको क्षेत्र हो।तर यस्को बहुआयमिक प्रभाव छ।
अहिले संसदको बिकास तथा प्रबिधि समितिमा छलफल भैरहेको यस सम्बन्धी बिधेयकमा के के कुरा छन र तिनको प्रभाव के के पर्न सक्छ समाजमा   भन्ने कुराको गहिरोसँग बिमर्श हुनुपर्ने हो।
आजको पडकास्टमा यसबारे सन्चार कानूनका जानकार तारानाथ दाहाल र म सहजमान श्रेष्ठ छलफलमा छौँ।