Freedom Chautary
Freedom Chautary
53. लोकतन्त्रको प्राण प्रतिष्ठा
/

डा. देवेन्द्रराज पाण्डे नेपालका एक मूर्धन्य विकासविद्, अर्थ–प्रशासक, मानवअधिकारवादी, नागरिक आन्दोलनको अगुवा, पूर्व मन्त्री र राजनीतिज्ञ हुन् । नागरिक तथा राजनीतिक अधिकारका एक सशक्त अभियन्ताका साथै आर्थिक र सामाजिक समानताका पक्षधर प्रगतिशिल वौद्धिक व्यक्तित्व डा. पाण्डे नेपाल राजनीतिक रुपमा उदार लोकतन्त्र र प्रजातान्त्रिक समाजवादको मार्गवाट मात्रै अगाडि बढ्न सक्ने दृढ विश्वास राख्नुुहुन्छ । अहिलेको अवस्थामा लोकतन्त्र र प्रजातान्त्रिक समाजवादको बाटो अलमलिएकोमा तथा लोकतन्त्र संस्कारको रुपमा हुर्कन नसकेकोमा उहाँ चिन्तनशिल हुनुहुन्छ। सोही सन्दर्भमा डा. पाण्डेले व्यक्त गर्नु भएको मन्तव्यलाई हामीले आजको पडकाष्टमा प्रस्तुत गरेका छौं । सुनौं आजको पडकाष्ट :