[featured_image]
Download
Download is available until [expire_date]
  • Version
  • Download 197
  • File Size 863.23 KB
  • File Count 1
  • Create Date May 30, 2024
  • Last Updated July 17, 2024

खुला बजेट सर्वेक्षण नेपाल - २०२३

खुला बजेट सर्वेक्षण केन्द्रीय सरकारका बजेट सम्बन्धी सूचनाको पहुँचयोग्यता, बजेट प्रक्रियामा जनसहभागिताका लागि उपलब्ध औपचारिक अवसर तथा तथा संसद र महालेखापरीक्षक जस्ता बजेट निगरानी निकायको भूमिका मापनका लागि अन्तराष्ट्रिय रुपमा स्वीकार्य मापदण्डको प्रयोग गरेर कार्यान्वयन गरिने विश्वको एकमात्र स्वतन्त्र, तुलनात्मक र तथ्यपरक अनुसन्धान पद्धति हो ।

यो नेपालको खुला बजेट सर्वेक्षण २०२३ को प्रतिवेदन हो ।