Freedom Chautary
Freedom Chautary
111. सूचनाको हक र यसका चुनौति
/

सूचनाको हकको विकासक्रम, यसको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र यसको पहुँचको बारेमा आजको फ्रिडम चौतारी पडकाष्टमा प्रस्तुत गरेका छौं ।
गत साउन २९ गते माउन्टेन टेलिभिजनको फोरम फर पब्लिक भोईसमा प्रकाशित उक्त जानकारीमूलक छलफलमा हुनुहुन्छ राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटा, सूचनाको हकको विज्ञ तारानाथ दाहाल र सूचनको हकको राष्ट्रिय सञ्जालका संयोजक उमीद बागचन्द ।
सुनौं, फ्रिडम चौतारी पडकाष्टको यस अंकमा उहाँहरुको छलफल