Freedom Chautary
Freedom Chautary
113. सूचनाको हकको अन्तराष्ट्रिय दिवस
/

आज सेप्टेम्बर २८ अर्थात सूचनाको हकको अन्तराष्ट्रिय दिवस । सूचनाको पहूँचसँगै सशक्त सबल र प्रभावकारी बनौं र बनाऔं भन्ने नारासहित यो दिन आज विश्वभरी मनाइदै छ ।

आज यस अन्तराष्ट्रिय दिवस मनाउने क्रममा फ्रिडम फोरमले यस सम्बन्धी विषेश छलफलसहितको पडकाष्ट तयार पारेको छ । यस छलफलमा हुनुहुन्छ फ्रिडम फोरामका प्रमुख कार्यकारी, सूचनाको हकको विज्ञ एवं वरिष्ठ पत्रकार तारानाथ दाहाल, विवेकशील पार्टीका सदस्य तथा सूचनाको हकका अभियन्ता शशीविक्रम कार्की र छलफल संयोजक नारायण घिमिरे ।

सुनौं सूचनाको हकसम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा तयार पारिएको उक्त छलफललाई आजको फ्रिडम चौतारी पडकाष्टमा :